Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वोमीले नागरिकलाई गाभ्ने प्रस्ताव असोज २ गते पारित गर्दै

२०७६ भाद्र १३ गते

बैंकिङ खबर । नागरिकलाई लघुवित्तलाई गाभ्ने प्रस्ताव पारित गर्न वोमी माइक्रोफाइनान्सले विशेष साधारणसभा डाकेको छ । कम्पनीले असोज २ गतेको लागि सभा बोलाएको छ । सभाको लागि कम्पनीले भदौ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १९ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

Ad