Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

युनाईटेड इन्स्योरेन्सद्धारा बीमाको रकम भुक्तानी

२०७६ श्रावण २६ गते

बैंकिङ खबर । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक ग्राहकका हकदारलाई बीमा रकम हस्तान्तरण गरेको छ । अर्घाखाँचीमा भएको जीप दुर्घटनामा मृत्यु भएकी सुनिता उपाध्यायका हकवाला पिता रामलखन उपाध्यायले बीमा रकम दावी भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । कम्पनिको नियमानुसार लामलखनलाई पाँच लाख रुपैयाँ बराबरको चेक अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामिछानेले एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।