Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकलाई बीमा बेच्न किन रोक्यो राष्ट्र बैंकले ? के भन्छन् नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मी

२०७६ श्रावण १७ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले बैंकलाई बीमा गर्न रोक्नुको कारण खुलाएका छन् । शनिबार नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरोुमा बोल्दै उनले यस विषयमा प्रष्ट पारेका हुन् । उनका अनुसार कर्जा लिने ग्राहक, बीमा कम्पनी र बैंकरहरुकै धेरै गुनासो आउन थालेपछि यस विषयमा नेपाल राष्ट्र बैंकले कडाई गरेको हो ।

कार्यक्रममा उनले मर्जरका बारेमा पनि विस्तृतमा बोलेका छन् । मौद्रिक नीतिमार्फत आएको क्रस होल्डीङ र पूँजी वृद्धिका वावजुत र पारदर्शी ढंगले सबै बैंकहरुले राज्यलाई कर तिरीरहेको अवस्थामा पनि मर्जरलाई किन प्रोत्साहन गर्नुपर्यो भन्ने विषयमासमेत उनले बोलेका छन् । कार्यक्रम शनिबार बेलुका ८ः४५ बजे नेपाल टेलिभिजन न्यूज एचडीमा प्रशारण हुनेछ ।

Ad