Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्समा जागीर खुल्यो

२०७६ श्रावण २ गते

बैंकिङ खबर । महालक्ष्मी लाइफ इन्स्योरेन्सले केही संख्यामा क्षेत्रीय व्यवस्थापक, शाखा प्रबन्धक र उपशाखा इन्चार्ज मागेको छ । सबै पदका लागि स्नातक उतीर्ण र ३५ वर्षभन्दा कम उमेरका कर्मचारी मागिएको छ । क्षेत्रीय व्यवस्थापकका लागि तीन वर्ष, शाखा प्रबन्धकका लागि दुई वर्ष र उपशाखा इन्चार्जका लागि एक वर्ष अनुभव भएका उम्मेदवारले प्राथमिकता पाउनेछन् । आवेदन दिने म्याद साउन १५ गतेसम्म रहेको छ ।