Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

२०७६ असार २९ गते

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब सांग्रिलाका ग्राहकले मुलुकभर फैलिएको ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।