Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ज्योति लाइफले सुरु गर्यो ‘ज्योति केयर्स’

२०७६ असार २९ गते

बैंकिङ खबर । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले “ज्योति केयर्स” को औपचारिक सुरुवात गरेको छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष नन्द किशोर शर्माले “ज्योति केयर्स” को औपचारिक सुरुवात गरे ।

कार्यक्रममा ज्योति केयर्सको अवधारणा, कार्ड वितरण हुने मापदण्ड तथा कार्डबाहकले पाउने सेवा सुविधा र हाल सम्म ज्योति केयर्स को माध्यबाट सुविधा प्रदान गर्न कम्पनीले सम्झौता गरेका सेवा प्रदायक साझेदार संस्थाहरुको विस्तृत विवरण सहित प्रस्तुति दिइएको थियो ।