Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बरिष्ठ उद्यमी चण्डीराज ढकाल ठुलो रकमको बैंकिङ ऋणमा फसेपछि …

२०७६ असार २७ गते

बैंकिङ खबर । व्यवसायी चण्डीराज ढकाल ठुलो ऋणमा फसेका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ऋण व्याजसहित करिव १ अर्ब ५० करोड पुगेको राष्ट्रिय वाणिज्य बैंक कर्जा शाखाले जनाएको छ । ढकालले १० करोड कर्जा तिर्न सक्ने र अरु कर्जा व्यबसायबाट कमाएर तिर्ने प्रतिबद्धता पेश गरेका छन् । तर बैंक र उनका बीच सहमति हुन नसक्दा यसबारे के गर्ने भन्नेबारे टुंगो लागीनसकेको बताइएको छ । कर्जा नतीरेपछि बैंकले पटक पटक ताकेता गरेपछि उनी बैंकसमक्ष प्रस्तुत भएका हुन् । उनलाई बैंकले कालो सूचिमा राखेको छ ।

Ad