Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर किन्न पैसा ठिक पार्नुहोस् : दुई लघुवित्तको आईपिओ छिटै आउँदै, सेबोनबाट अनुमति पाए

admin २०७६ असार ६ गते
सेयर:

बैंकिङ खबर । आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडाघोडी लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने अनुमति पाएका छन् ।
आँधीखोला लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँ र घोडाघोडी लघुवित्तले १ करोड ३२ लाख ६ हजार रुपैयाँ बराबरको आइपीओ निस्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

आँधीखोला लघुवित्तको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ भने घोडाघोडी लघुवित्तको आइपीओको निश्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमीटेड रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।