Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जनरल ईन्स्योरेन्स कम्पनी नेपालद्धारा रक्तदान कार्यक्रम सम्पन्न

२०७६ असार ५ गते


बैंकिङ खबर । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआइसि नेपाल) नेपालले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असार ६ गतेबाट १८ औं निर्जीवन बीमाकम्पनीको रुपमा व्यवसायिक कारोवार शुभारम्भ गरि १ बर्ष पुरा गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।