June 14th, 2019

एनएमबि ५० म्युचुअल फण्डले पायो निष्काशन अनुमति

बैंकिङ खबर । एनएमबी क्यापिटलद्धारा प्रवद्र्धित ‘एमएनबी ५०’ म्युचुअल फण्डले एक अर्ब २० करोड रुपैयाँको सार्वजनिक इकाई निष्कासन गर्ने अनुमति पाएको छ । । यो योजना बन्दमुखी योजना हो ।

एनएमबी क्यापिटलले हाल एनएमबी हाइब्रिड फण्ड र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड सञ्चालन गरिरहेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]