Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय स्तरका माइक्रोफाइनान्स : कुनले कति कमायो ?

२०७६ जेष्ठ ७ गते

बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थताहरुमध्ये, सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले कमाएको छ । निर्धन उत्थान, साना किसान लगायतका लघुवित्त पनि कडा प्रतिष्पर्धामा रहेका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार, राष्ट्रिय स्तरका लघुवित्तहरुले आर्जन गरेको मुनाफा विवरण यहाँ प्रस्तुत गरिन्छ :

छिमेक लघुवित्त : ६४ करोड ३० लाख २३ हजार रुपैयाँ
निर्धन उत्थान लघुवित्त : ५२ करोड ७५ लाख ८८ हजार रुपैयाँ
साना किसान लघुवित्त : ३४ करोड ५९ लाख ९८ हजार रुपैयाँ
डिप्रोक्स लघुवित्त : २८ करोड ७२ लाख ५८ हजार रुपैयाँ
स्वाबलम्बन लघुवित्त : २८ करोड ५५ लाख १० हजार रुपैयाँ
आरएमडीसी लघुवित्त : २४ करोड ४४ लाख ४८ हजार रुपैयाँ
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स : २३ करोड ५८ लाख ७४ हजार रुपैयाँ
नेपाल ग्रामीण विकास लघुवित्त : १६ करोड ४४ लाख १७ हजार रुपैयाँ
मेरो माइक्रोफाइनान्स : ११ करोड १८ लाख २५ हजार रुपैयाँ

फस्र्ट माइक्रोफाइनान्स : नौ करोड १८ लाख ९३ हजार रुपैयाँ
नेरुडे लघुवित्त : सात करोड ९७ लाख ४७ हजार रुपैयाँ
लक्ष्मी लघुवित्त : सात करोड ९१ लाख ५८ हजार रुपैयाँ
एनआईसी एशिया लघुवित्त : सात करोड ८४ लाख ५० हजार रुपैयाँ
स्वदेशी लघुवित्त : चार करोड ८१ लाख ७१ हजार रुपैयाँ
वोमी माइक्रोफाइनान्स : चार करोड ४८ लाख ४९ हजार रुपैयाँ
आरएसडीसी लघुवित्त : चार करोड २८ लाख २५ हजार रुपैयाँ
ग्लोबल आईएमई लघुवित्त : चार करोड आठ लाख २४ हजार रुपैयाँ
विजय लघुवित्त : तीन करोड ७० लाख ३३ हजार रुपैयाँ
एनएमबि माइक्रोफाइनान्स : तीन करोड ३२ लाख ८१ हजार रुपैयाँ
गणपति माइक्रोफाइनान्स : दुई करोड २३ लाख नौ हजार रुपैयाँ
सबैको लघुवित्त : दुई करोड १९ लाख ५० हजार रुपैयाँ
इन्फिनिटी माइक्रोफाइनान्स : दुई करोड १९ लाख ३६ हजार रुपैयाँ
कालिका लघुवित्त : दुई करोड ४९ हजार रुपैयाँ
आशा लघुवित्त : एक करोड ४५ लाख ५५ हजार रुपैयाँ
सिभिल लघुवित्त : एक करोड १६ लाख ३५ हजार रुपैयाँ

Ad