May 13th, 2019

प्रभु इन्स्योरेन्सको सेवा सिटिजन्स् बैंकबाटै पाइने

बैंकिङ खबर / प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडबिच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र तथा सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात उक्त बैंकका ग्राहकहरुले सजिलै र सरल रुपमा वीमा सेवा पाउने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]