May 13th, 2019

ढुङ्गेधारामा प्रभु बैंकको शाखा विस्तार, सम्पूर्ण बैंकिङ सेवा उपलव्ध हुने

प्रभु बैंकले काठमाडौंको ढुंगेधारामा नयाँ शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन नेपमल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले गरेका छन्। शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरु प्राप्त हुने बताईएकाके छ । उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समिति अध्यक्ष देविप्रकाश भट्टचन तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन एवं संचालकहरुको पनि उपस्थित थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]