Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रिलायन्स फाइनान्सले माग्यो ब्रान्च म्यानेजर

२०७६ बैशाख १५ गते

बैंकिङ खबर । रिलायन्स फाइनान्सले ब्रान्च म्यानेजरका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले ब्रान्च अफिस बनेपाका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १२ मे भित्र आवेदन दिईसक्नुपर्ने छ ।