April 22nd, 2019

बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल

बीमा समितिले रित्त रहेको कार्यकारी निर्देशक पदमा राजुरमण पौडेललाई नियुक्त गरेको छ । दुई दशकभन्दा बढीदेखि बीमा समितिमा कार्यरत पौडेल निमित्त कार्यकारी निर्देशक थिए । तत्कालिन कार्यकारी निर्देशक श्रीमान कार्की अवकास भएपछि कार्यकारी निर्देशक पद रिक्त थियो । मिनमित्त कार्यकारी निर्देशक रहेका उनलाई समितिले बढुवा गरेको हो ।