April 18th, 2019

नेपालले पहिलो पटक अन्तरिक्षमा पठायो स्याटेलाइट (भिडियो हेर्नुहोस्)

अमेरिका । नेपालको पहिलो नेपाली स्याट १ नामको भू उपग्रह (स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। अमेरिकाको भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटेलाइट प्रक्षेपण गरिएको हो । नासाद्वारा तयार पारिएको भिडियो हेर्नुहोस् ।

 

https://www.facebook.com/NASA/videos/366626787278834/


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]