शालिग्राम लघुवित्तमा रोजगारी खुल्यो, +2 गरेकालाई पनि अवसर

बैंकिङ खबर । शालिग्राम लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाल प्रमुख कार्यकारी अधिकृता लागि एक जना, म्यानेजरका लागि एक जना, सिनियर अफिसरका लागि एक जना, सिनियर असिस्टेन्टका लागि एक जना, जुनियर असिस्टेन्टका लागि ५ जना, म्यानेजर हेल्परका लागि १ जना र सेक्यिुरिटी गार्ड एक जना गरी संस्थाले १० जना कर्मचारीको माग गरेको छ ।

संस्थाले कन्द्रिय कार्यलयका लागि उल्लेखित कर्मचारकिो माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नागरिकले संस्थाको ठेगानामा सम्पर्क राख्नुहोला  

Leave a Reply

Your email address will not be published. Required fields are marked *