April 10th, 2019

कामना सेवा बिकास बैंकबाट अजोड इन्स्योरेन्सको बीमा सेवा पाइने

बैंकिङ खबर । अजोड इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरु बाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]