Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

युनाइटेड इन्स्योरेन्सको बीमा सेवा देव विकास बैंकबाट पाइने

२०७५ चैत्र २५ गते

बैंकिङ खबर । युनाइटेड इन्स्योरेन्सको बीमा सेवा देव विकास बैंकबाट पाईने भएको छ । बीमा सेवा दिने गरी यी दुई कम्पनीबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट का.मु प्रमख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि देव बिकास बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरु बाट लिन सक्ने छन् ।