बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शत प्रतिशत हकप्रद शेयर भर्ने अन्तिम दिन चैत २४ गते रहेको छ । हाल कायम चुक्ता पुँजी ३२ करोड ८९ लाखको १ सय प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गरेको थियो ।
फागुन १९ गतेदेखि हकप्रद निष्काशन खुल्ला गरेको लघुवित्तको हकप्रद भर्ने अन्तिम दिन चैत २४ गते आइतबार रहेको छ ।
हकप्रद शेयर निष्काशन पछि लघुवित्तको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । जसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । य