Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जनरल इन्स्योरेन्समा रोजगारी खुल्यो

२०७५ चैत्र २० गते

बैंकिङ खबर । जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर पदका लागि केही, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर पदका लागि १५ जना र सुपरभाइजर, सिनियर असिस्टेन्ट, असिस्टेन्ट पदका लागि १८ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योगयता पुगेका उम्मेदवारले अप्रिल २२ सम्म आवेदन दिईसक्नु पर्नेछ ।