बैंकिङ खबर । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले विभागीय प्रमुखका लागि २ जना, आन्तिरी लेखापरीक्षकका लागि केही, अनुसन्धान अधिकृतका लागि केही र शाखा प्रबन्धकका लागि केही कर्मचारीको माग गरेको छ ।
लघुवित्तले विभिन्न शाखा कार्यलयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र हावेदन दिन सकिने संस्थाले जनाएको छ ।
