बैंकिङ खबर । नेपालको अर्थतन्त्रको विकासका आधारहरु प्रसस्तै छन् । लामो समय देखि राजनीतिक अस्थिरता रहँदा अर्थतन्त्र प्रभावित भयो । संघीयता कार्यान्वयन पछि स्थीर सरकार बनेको छ । जसले गर्दा नागरिकले आर्थिक विकास र समृद्धिको अपेक्ष राखेका छन् । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने कामलाई यसरी ब्याख्या गरेका छन् । भिडियो हेर्नुहोस् ।
मुख्य
मुलुकको समृद्धिको लागि पूर्व अर्थमन्त्री डा. महतको विचार (भिडियो हेर्नुहोस्)
२०७५ चैत्र १२ गते