March 17th, 2019

यस्तो छ सात महिनाको आन्तरिक कर्जाको स्थिति


बैंकिङ खबर । चालु आर्थिक वर्षको माघ महिनासम्मको तथ्याङ्क अनुसार कुल आन्तरिक कर्जा १० दशमलव ३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वार्षिक विन्दुगत आधारमा २०७५ माघ मसान्तमा यस्तो कर्जा २७ दशमलव ८ पैतिशतले बढेको छ ।

मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १४ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावि १४ दशमलव १ प्रतिशतले बढेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]