Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गण्डकी विकास बैंकबाट एशियन लाईफको बीमा सेवा पाईने

२०७५ फाल्गुन ३० गते

बैंकिङ खबर । गण्डकी विकास बैंक र एशियन लाईफ इन्स्योरेन्सबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौता भउको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने जनाइएको छ ।