Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर

२०७५ फाल्गुन २४ गते

बैंकि ङ खबर । नेपाल लाईफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ईन्स्योरेन्सले कम्पनी सेक्रेटरीको लागि केही कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।