Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मुक्तिनाथ विकास बैंकले घटायो कर्जाको व्याजदर 

२०७५ फाल्गुन १७ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले कर्जाको व्याजदर घटाएको छ  । बैंकले यस वर्षको माघ महिना देखि आधुनिक बैंकिङबाट प्रदान गरिरहेको कर्जाहरुमा तथा फागुन देखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिरहेको कर्जाहरुमा शुन्य दशमलव ५ प्रतिशत सम्मले ब्याजदर घटाएको छ । 

आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको बैंकले ग्राहकहरुलाई लक्षित गरी ग्राहकहरुलाई नै प्रदान गर्ने कर्जाको ब्याजदर घटाएको हो । ग्राहकहरुको सेवामा सहजता होस भन्ने उद्देश्यले कर्जाको व्याजदर घटाएको बैंकले जनाएको छ । 

Ad