Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

घरेलु लघुवित्तमा रोजगारी खुल्यो, एसएलसी पासलाई पनि अवसर

२०७५ फाल्गुन १४ गते

बैंकिङ खबर । घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अधिकृत विभागीय प्रमुखका लागि केही संख्यामा, कनिष्ठ अधिकृत, वरिष्ठ शाहायकका लागि केही संख्यामा, शाखा प्रबन्धकका लागि केही, वरिष्ठ शाहायकका लागि केही र प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

संस्थाले केन्द्रिय कार्यलय तथा शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले तोकिएको स्थान समयमा विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने संस्थाले जनाएको छ । 


 

Ad