Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गण्डकी बिकास बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता 

२०७५ फाल्गुन १२ गते

बैंकिङ खबर । गण्डकी विकास बैंक र सानिमा लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादर थापा र इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक शिवराज लिमिल्सिनाले हस्ताक्षर गरे । 

सम्झौता पछि गण्डकी विकास बैंकका सम्पुर्या ग्राहकहरुले मुलुकभर फैलिएका ७७ वटा शाखा कार्यलयबाट बीमालेख लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दावी भुक्तानी सुविभा प्राप्त गर्न सक्नेछन् । 

हाल बैंकले ७७ वटा शाखा कार्यलय, एटिएम, ईन्टरनेट तथा अन्य बैंकिङ ईकाई मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको छ ।