बैंकिङ खबर । सूर्यो लाईफ इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङ पदका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन १५ गतेभित्र आवेदन दिईसक्नुपर्ने बक्पनीले जनाएको छ ।