Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

महालक्ष्मी लाईफ इन्स्योरेन्सले माग्यो १० शाखाका लागि कर्मचारी

२०७५ फाल्गुन १० गते

बैंकिङ खबर । महालक्ष्मी लाईफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ईन्स्योरेन्सले शाखा प्रमुखका लागि १० जना र साहायक शाखा प्रमुखका लागि १० जना कर्मचारीको माग गरेको हो । 

कम्पनीले चाबहिल, कलंकी, पैप्सीकोला, गोल्फुटार, ललितपुर, सामाकोशी बालाजु, त्रिपुरेश्वर, भक्तपुर, बानेश्वर, किर्तिपुर लगायतका शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका  व्यक्तिले फागुन २० गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।