Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

२०७५ माघ २४ गते

बैंकिङ खबर । हिमालयन जनरल इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ ।  इन्स्योरेन्सले  केही पदका लागि कर्मचारीको माग गरेको छ । 
इन्स्योरेन्सले मार्केटिङ डिपार्टमेन्टका लागि केही संख्यामा असिस्टेन्ट/ सिनियर असिस्टेन्टको लागि कर्मचारीको माग गरेको हो ।

 इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन १६ गते सम्म आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।