Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा गर्दा व्यवसाय कति सुरक्षित? राजेन्द्र ध्वजुको अनुभव (भिडियो हेर्नुहोस्)

२०७५ माघ २१ गते

बैंकिङ खबर। व्यवसायमा जोखिम न्यूनिकरण गर्न बीमा गरेर ढुक्क बनेका बुटवलका व्यवसायी राजेन्द्र ध्वजुले व्यवसायीक सफलता पाउँदै गएका छन् । उनको अनुभवमा व्यवसायको बीमा गर्दा जोखिम नहुने भएकाले तनाव मुक्त बनाउँछ जसले गर्दा ढुक्क भएर काम गर्न सकिन्छ । (भिडियो हेर्नुहोस्)