बैंकिङ खबर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले केही कर्मचारीको माग गरेको छ । कम्पनीले ललितपुर शाखा कार्यलयका लागि मार्केटिङ अफिसर पदको लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।


