Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रीमियर इन्स्योरेन्समा रोजगारी खुल्यो

२०७५ माघ ९ गते

बैंकिङ खबर । प्रीमियर इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले विजनेश डेभलपमेन्ट अफिसर पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ १५ गते सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।