Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

बेलायतको मुद्रास्फीति दुई वर्षयताकै कमजोर

२०७५ माघ ४ गते


बैंकिङ खबर। बेलायतको मुद्रास्फीति दर दुई वर्षयताकै कमजोर बनेको छ ।  नेशनल स्टास्टिक्सले सार्वजनिक गरेको तथ्याङ्कमा इन्धनको मूल्य घटेको र उपभोक्तालाई छुट दिइएकाले मुद्रास्फीतिदर कमजोर बनेको हो । बेलायतमा मुद्रस्फीति २ दशमलव १ प्रतिशतले बढेको छ । 

बेलायतको जनमत सन् २०१६ देखि ब्रेक्जिटको पक्षमा उभिएपछि त्यहाँको मुद्रा कमजोर बनेको थियो । जसको प्रभाव उपभोक्ता मूल्यमा परेको हो । एजेन्सी