Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढ्यो 

२०७३ जेष्ठ १५ गते

Business Graph with arrow and coins showing profits and gainsअर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलबमा उल्लेख्य बृद्धि गरेका छन् । आगामी आर्थिक बर्षको बजेट मार्फत उनले कर्मचारीको तलबमा २५ प्रतिशतले बृद्धि गरेका हुन् । यस अघि दिदै आएको महंगी भत्ता भने यथावत राखिएको छ । त्यस्तै योगदानमा आधारित योगदानमा आधारित पेन्सन योजना लागु गर्ने घोषणा गरिएको छ । कर्मचारी सञ्चयकोषमार्फत स्वास्थ्य वीमा गराउने घोषणा पनि बजेट मार्फत गरिएको छ ।