December 13th, 2018

‘पतञ्जली ग्रुप’ : आईपिओ जारी गर्ने तयारीमा

बैंकिङ खबर । पतञ्जली ग्रुपले आईपिओ जारी गर्ने तयारी गरेको छ । पतञ्जलीका प्रमोटर योग गुरु रामदेवले बुधबार एक कार्यक्रमका बीच आईपिओ ल्याउने संकेत गरेको भारतीय संचार माध्यमहरु जनाएका छन् । 

रामदेवले सन् २०२० सम्म पतञ्जलीको लक्ष्य आफ्नो कम्पनीले यूनिलिभरजस्तो कम्पनीलाई पछाडि छोड्ने र २०२५ सम्म दुनियाँको सबैभन्दा ठूलो एफएमसीजी कम्पनी बन्ने बताएका छन् ।