December 4th, 2018

राष्ट्र बैंकको परीक्षामा लोकसेवा आयोगले सोध्ने सम्भावित प्रश्नहरु

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकमा पदपूर्तिका लागि दरखास्त आह्वान गरी परीक्षा लिने काम लोकसेवा आयोगले गर्ने गर्दछ । लोकसेवाले पदअनुसारका प्रश्नहरु परीक्षामा सोध्ने गर्दछ । जसमा सुक्ष्म अर्थशास्त्र, वित्त व्यवस्थापन, विकास अर्थशास्त्र, अन्तर्राष्ट्रिय व्यापार लगायतसँग सम्बन्धित प्रश्नहरु सोधिन्छ ।

राष्ट्र बैंकको परीक्षामा लोकसेवाले सोध्ने सम्भावित प्रश्नहरु यसप्रकार छन् :
१. अर्थशास्त्र
रिभिल्ड प्रिफरेन्स थेरी 
बुमलको सेल्स रिभेन्यु म्याक्सिमाइजेसन कन्सेप्ट 
पब्लिक डेब्ट सस्टेनेबिलिटी 
नेपालको परिवेशमा आर्थिक स्वतन्त्रता 
नेपालमा विदेशी सहायताको व्यवस्थापन
आर्थिक तथा वित्तीय नीतिका मोडलहहरु
नेपालको व्यापार घाटाका कारक तत्वहरु
एकाउन्टिङ कस्ट र अपरचुनिटी कष्टबीच भिन्नता
आर्थिक वृद्धिको लक्ष्य र चुनौतीहरु
गरीबी र असमानता मापन पद्धति
कुल गार्हस्थ्य उत्पादन र मापन पद्धति
मुद्राय प्रदाय र यसलाई प्रभाव पार्ने तत्वहरु
नेपालको विदेशी व्यापार नीति

२. व्यवस्थापन
संस्थागत सुशासन र यसका फाइदाहरु
कर्मचारीको क्षमता अभिवृद्धि
बैंकिङ जोखिम, प्रकार र समाधान
जागीर र करिअरका बीचको फरक
मागसँग मूल्य र आम्दानीको सम्बन्ध
मुद्रा बजार र पुँजी बजार बीचको फरक
सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन २०६४
कर्मचारीको प्रस्तुती मापन
इथिकल लिडरसिप
डाइभर्सिटी मेनेजमेन्ट
ट्रान्सफर्मेसनल र ट्रान्जिसनल लिडरसिपबीचको फरक
डिसिजन एनालाइसिस
वित्तीय संकट
नेपालको वित्तीय संरचना 

३. रिसर्च मेथोडोलोजी र सूचना तथा प्रविधि 
अनुसन्धन पद्धति
क्यालिटेटिभ र क्वान्टिटेटिभ रिसर्चबीचको फरक
प्राइमरी र सेकेन्डरी डाटाबीचको फरक
मर्जर नीतिपछि नेपालका वाणिज्य बैंकहरुको अवस्थाबारे रिसर्च प्रपोजल 
वपन इन्डेड र क्लोज इन्डेड प्रश्नावली
अपरेटिङ सिस्टम
डीबीएमएस
विद्युतीय भुक्तानी ऐन २०६३
विन्डोज
वेब डिजाइनिङ सफ्टवेरहरु
मल्टिमिडिया
युटिलीटी सफ्टवेर
नेपालमा ई गभर्नेन्सको विकास


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]