November 13th, 2018

नेपाल बैंकले माग्यो झन्डै चार सय कर्मचारी

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले झन्डै चार सय कर्मचारी माग गरेको छ । बैंकले विभिन्न प्रदेशमा रहेका शाखाहरुका लागि विभिन्न तह र पदका ३९६ कर्मचारीको दरखास्त आह्वान गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर ६ गतेभित्रमा अनलाइन आवेदन दिन सक्नेछन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]