October 24th, 2018

नेपाल बैंकमा जागीर खाने हो ? तयारी यसरी गर्नुहोस् (पाठ्यक्रमसहित)

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले करार सेवामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आठौँ तहका लागि प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ३ जना माग गरेको छ । साथै, सातौँ पदका लागि उप प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ७ जनाको संख्यामा कर्मचारी माग गरेको छ ।

लिखित परीक्षामार्फत कर्मचारी छनौट गरिनेछ । परीक्षाको पाठ्यक्रम हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://cms.nepalbank.com.np/Uploads/Files/Post%20Files/Syllabus%20CA%20(Level%207%208%20%209)_20181022233958.pdf