Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्स र वयोधा हस्पिटलल्स बिच नगदरहित सम्झौता

admin २०७५ आश्विन १६ गते
सेयर:

बैंकिङ खबर । प्रभु इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटल्स प्रा.लि. बिच नगदरहित सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा हस्पिटल्स प्रा.लि.को तर्फबाट महाप्रवन्धक उत्तम थापाले हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाटऔषधोपचार बीमा गराउने ग्राहकहरुले वयोधा हस्पिटल्समा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगदरहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।