September 25th, 2018

सरकारी बैंकमा रोजगारीको अवसर, राष्ट्रिय वाणिज्य बैंकमा भ्याकेन्सी खुल्दै

बैंकिङ खबर । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५५० जनाका लागि जागिर खुलाउने भएको छ । बैंकको संचालक समितिले ५५० पदमा आवेदन माग्ने प्रस्तावलाई स्वीकृति दिइसकेको छ । आवेदन खुलाउनका लगि लोकसेवामा पठाइएको बैंकले जानकारी दिएको छ । अब लोकसेवाले नियमित तालिका अन्तर्गत आवेदन माग गर्नेछ ।