Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘बैंकिङ/बीमा एक्स्पो’मा विद्यार्थीको बाक्लो सहभागिता (फोटोफिचर)

२०७५ आश्विन ५ गते

बैंकिङ खबर । चितवनमा बैंकिङ/बीमा एक्स्पो सफलतापूर्वक सम्पन्न भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले शुक्रबार (असोज ५ गते) समापन गरेको कार्यक्रममा उल्लेख्य संख्यामा विद्यार्थी एवम् उद्यमीहरुको सहभागीता रहेको थियो । हेरौँ, बैंकिङ/बीमा एक्स्पोको दोस्रो अर्थात अन्तिम दिन देखिएको विद्यार्थीहरुको बाक्लो भीड (फोटोफिचर)

Ad