Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाका लागि राष्ट्र बैंकको २५ नयाँ निर्देशन

२०७५ श्रावण ३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि २५ बुँदे एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ले दिएको अधिकार प्रयोग गरी एकीकृत निर्देशन २०७४ को विभिन्न निर्देशनहरुमा संशोभन, परिमार्जन तथा नयाँ व्यवस्थाहरु थप गरी नयाँ निर्देशन जारी गरेको हो ।

पूरा निर्देशन पढ्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

2075_76_For_A_,_B_&_C_Class–Circular_01-Monetary_Policy_Related-new

Ad