July 16th, 2018

पूर्वाधार विकास निर्माणका आयोजनाहरुले पनि विदेशबाट अल्पकालिन कर्जा ल्याउन पाउने

बैंकिङ खबर । पूर्वाधार विकास निर्माणका आयोजनाहरुले पनि अब विदेशबाट अल्पकालिन कर्जा ल्याउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै पूर्वाधार विकास आयोजनाहरुले आयोजना निर्माणका क्रममा चालु खर्चलाई धान्न अल्पकालीन सुविधा आवश्यक परेमा विदेशबाट सापटी ल्याउन पाउने व्यवस्था गरेको जनाएको छ ।

राष्ट्र बैंकले यस्ता आयोजनका लागि आठ वटा शर्त राखेको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]