Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ओभरड्राफ्ट कर्जामा कडाई

२०७५ असार २७ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत ओभरड्राफ्ट कर्जामा कडाई गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान हुँदै आएको ओभरड्राफ्ट लगायतका रिभल्बिङ प्रकृतिका व्यक्तिगत कर्जा सुविधाको सीमा रु.७५ लाखबाट रु. ५० लाख कायम गरिने राष्ट्र बैंकले जनाएको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने व्यक्तिगत ओभरड्राफ्ट र यस्तै प्रकृतिका अन्य कर्जालाई नियन्त्रण गर्न थप आवश्यक नीतिगत व्यवस्था गरिने समेत केन्द्रीय बैंकले उल्लेख गरेको छ ।  

Ad