Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आईएमई जनरल इन्स्योरेन्सले माग्यो आईटी हेड, केके चाहिन्छ योग्यता ?

२०७५ असार १९ गते

बैंकिङ खबर । आईएमई जनरल इन्स्योरेन्सले एक जना आईटी हेड मागेको छ । बीमासम्बन्धी सफ्टवेरको प्रयोग, डाटाबेस मेनेजमेन्ट सिस्टमबारे जानकारी लगायतका योग्यता भएका नेपाली नागरिकलाई जागीरका लागि एप्लाई गर्न आह्वान गरिएको छ । आवेदन दिने म्याद ५ जुलाई अर्थात असार २१ गतेसम्म रहेको छ । आवेदन ईमेलबाट दिनुपर्नेछ ।