Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

नौ बुँदामा समेटियो बजेटमा वित्तीय क्षेत्र  

२०७५ जेष्ठ १५ गते

बैंकिङ खबर । एक अर्ब वा सोभन्दा बढी पुँजी भएका सबै उत्पादनमूलक कम्पनीहरुले पब्लिक लिमिटेडमा रुपान्तरण भई पुँजी बजारमा सूचिकृत हुनुपर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् । यसबाहेक, बजेटमा वित्तीय क्षेत्रलाई निम्न बुँदाहरुमा समेटिएको छ :


सरकारले १३ खर्ब १५ अर्बको बजेट सार्वजनिक गरेको छ ।