Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

क्यासिनोहरुले विदेशी विनिमय कारोबारको इजाजत लिनुपर्ने, बैंकिङ प्रणालीमार्फत मात्रै कारोबार

२०७५ जेष्ठ १५ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले क्यासिनोहरुलाई विदेशी विनिमय कारोबार सम्बन्धमा इजाजत लिएर मात्रै कारोबार गर्न निर्देशन दिएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरुलाई जारी गरेको एकीकृत परिपत्र २०७४ मा संशोधन तथा थप व्यवस्था गरी यस्तो निर्देशन दिएको हो ।

परिपत्रमार्फत राष्ट्र बैंकले क्यासिनोहरुलाई आफ्नो कारोबार बैंकिङ्ग प्रणाली मार्फत सञ्चालन गर्न भनेको छ । क्यासिनोहरुले कारोबारमा प्राप्त हुने नगद विदेशी मुद्राहरु भोलिपल्टै आफ्नो खाता रहेको बैंकमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

संशोधित परिपत्रमा गरिएका व्यवस्थाहरु :